काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ गते हुने निर्वाचन अन्योल बनेको छ ।
कोरोना भाइरस संक्रमणका कारण सरकारले सभा सम्मेलनहरु रोक्न निर्देशन दिएकाले महासंघको निर्वाचन अन्योल बनेको हो । तर महासंघको निर्वाचन नराख्न बरिष्ठ उपाध्यक्षका उमेद्वार किशोर प्रधानले भने निर्वाचन नरोक्न आग्रह गरेका छन् ।
कोरोनाको कारण देखाउँदै निर्वाचन नरोक्न उनले आग्रह गरेका हुन् ।






























प्रतिक्रिया