काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएकी समीक्षा संग्रौला आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी आज डिस्चार्ज भएकी हुन् । उपचारमा संलग्न चिकित्सकहरुले सहमति दिए प्रधानमन्त्रीको पनि आजै डिस्चार्ज हुने बताइएको छ ।
फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।































प्रतिक्रिया