भारतीय राजदूत क्वात्रा र सभामुख सापकोटाबीच भेटवार्ता

भारतीय राजदूत क्वात्रा र सभामुख सापकोटाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा राजदूत क्वात्रा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । सभामुख सापकोटा र नवनियुक्त राजदूत क्वात्राबीच भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा राजदूत क्वात्राले सापकोटालाई बधाई दिएका छन् भने सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गरेका थिए ।

Skip This
Skip This
Logo