श्रीलंकाली ब्राण्ड कुमारीका र बेबी शेरामी अब नेपालमा (भिडियोसहित)

श्रीलंकाली ब्राण्ड कुमारीका र बेबी शेरामी अब नेपालमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कपाल र बालबालिकाको हेरचाहका लागि प्रसिद्ध श्रीलंकाली ब्राण्ड कुमारीका र बेबी शेरामी औपचारिक रुपमा नेपालमा बिक्रीवितरण गर्न सुरुवात गरिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले उक्त ब्राण्डका प्रोडक्टहरुको आधिकारिक रुपमा बिक्रीवितरण गर्ने घोषणा गरेको हो ।

कार्यक्रमलाई सफल बनाउन पुर्वप्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङ प्रालिका निर्देशक रोय जोसेफ, कलाकार हरिवंश आचार्य लगायत विभिन्न राजनीतिज्ञ र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । हेरौं यो भिडियोमा :

 

 

Skip This
Skip This
Logo