मेलिना राईको ‘पूर्वदेखि पश्चिम’ सार्वजनिक (भिडियोसहित)

मेलिना राईको ‘पूर्वदेखि पश्चिम’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली मनोरन्जनको क्षेत्रमा फरक सोचका साथ आएको ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘पूर्वदेखि पश्चिम’ बोलको गीत सार्वजनिक भएको छ।

हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको अभिनय रहेको छ ।

कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ। हेरौं भिडियोमा :

Logo