‘खुल्ला आकास’सार्वजनिक (भिडियो)

‘खुल्ला आकास’सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सन्नी रौनियारको आवाज रहेको म खुल्ला आकास चाहान्छु बोलको गीत सार्वजनिक भएको छ ।
आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै सो गीत सार्वजनिक गरिएको हो ।

जसमा विजय सिवाकोटीको शब्द रहेको छ भने राजु सिँहकोे संगीत छ । त्यस्तै एरेन्जर गोपाल रसाइलीले गरेका छन् भने गीतको मिसिङ किशोर थापाले गरेका छन् ।

Logo