काठमाडौँ ।
चर्चित भिजे तथा मोडल सोनिका रोकायाले फेरी नयाँ व्यवसायको सुरुवात गरेकी छिन् । आइतबार काठमाडौंको सिनामंगलमा उनले ‘फोनेक्स युनिसेक्स सलोन’को उद्घाटन गरेकी हुन् ।
केहि समयदेखि सोनीका पूर्वयुवराज पारस शाहसँगको सम्बन्धका कारण मिडियामा छाउँदै आईरहेकी छिन् । उनका हरेक कामहरुमा पारस संगसंगै हुन्थे तर यसपटक सोनिकाको यति ठुलो सफलतामा भने पारस आएनन् । जसकारण सोनिका निकै दुःखी देखिन्थिन् ।
के उनीहरुको सम्बन्धमा चिसोपन आएको हो ? हेर्नुहोस भिडियोमा :





























प्रतिक्रिया