‘गाँजाखेती फुकुवा गर्ने हो भने देश समृद्धितिर जाने निश्चित छ’ : विरोध खतिवडा, सांसद (भिडियोसहित)

‘गाँजाखेती फुकुवा गर्ने हो भने देश समृद्धितिर जाने निश्चित छ’ : विरोध खतिवडा, सांसद (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेकपाका सांसद विरोध खतिवडा बेला बेलामा चर्चामा आइरहन्छन् । कारण हो गाँजाखेतीको प्रसंग । विगत ४५ वर्ष देखि नेपालमा गाँजाखेती प्रतिबन्ध छ । तर पछिल्ला दिनहरुमा यसलाई फुकुवा गर्नुपर्छ भनेर सांसदहरुले संसदमा समेत कुरा उठाइरहेका छन् ।

यसको पहिलो नम्बरमा छन् विरोध खतिवडा । केहि दिन अघि नेकपाकै अर्का सांसद शेरबहादुर तामाङले पनि गाँजाखेती फुकुवा गर्नु पर्ने प्रस्ताव दर्ता गरेका छन् ।

गाँजाखेती फुकुवा गर्ने हो भने नेपालमा हाल विद्यमान बेरोजगारी दरमा कमी आउने र कृषकहरुको आर्थिक अवस्थामा पनि सुधार हुने सांसदहरुले बताउँदै आएका छन् । के उनीहरुले भने जस्तै अवस्था हो त ? यस पटक मकवानपुरका सांसद खतिवडासँग हामीले कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo