इन्डोनेशियामा ५० यात्रु बोकेको विमान उडेलगत्तै बेपत्ता

इन्डोनेशियामा ५० यात्रु बोकेको विमान उडेलगत्तै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडे लगत्तै बेपत्ता भएको छ।

द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो। देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ।बीबीसी

 

Skip This
Skip This
Logo