कोरोनाले असर गर्ला ‘कमेडी च्याम्पियन’को ग्राण्ड फिनालेलाई ?(भिडियोसहित)

कोरोनाले असर गर्ला ‘कमेडी च्याम्पियन’को ग्राण्ड फिनालेलाई ?(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को टिम आगामी चैत्र १ गते हुने फिनालेको तयारीका लागि निकै दौडधुप गरिरहेको छ ।

विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा रहेका बेला यस टिमले फिनाले गर्नु निकै चुनौतीपूर्ण रहेको छ ।

प्रस्तुत छ, टिमले फिनालेको के कस्तो तयारी गरिरहेको छ र कमेडी च्याम्पियनको शुरुवात कसरी भएको थियो भन्ने विषयमा केन्द्रबिन्दुले कमेडी च्याम्पियनकी होस्ट रिमा विश्वकर्मा र निर्देशक विशाल भण्डारीसँग गरेको कुराकानी :

Logo