काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथसँग प्रार्थना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी उनले सोमबार बिहान ट्विट गर्दै ओलीलाई बुधबार हुन लागेको मिर्गाैला प्रत्यारोण कार्य सफल भई छिटै स्वास्थ्यलाभ गर्न कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई ट्विटरमा मेन्सन गर्दै मोदीले केही ओलीकाे स्वास्थ्य, खुसी र दीर्घ जीवनका लागि मेरा भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु । नेपाल–भारत सम्बन्धका लागि तपाईको योगदान आगमी दिनमा निरन्तर रहोस् र नयाँ उचाइमा पुगोस्, भनेका छन् ।





























प्रतिक्रिया