घट्यो सुन-चाँदीको मूल्य

घट्यो सुन-चाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबार  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारकाे तुलनामा शुक्रबार तोलामा ५ सयले घटेकाे हाे।

शुक्रबार ७९ हजार २ रुपैयाँमा कायम भएकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य भने ७८ हजार ९ सय कायम गरिएको छ।

बिहीबार सुन तोलामा २ सयले वृद्धि भएर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य घटेको छ। आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।

Logo