दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या ३५ पुगेकाे छ । भारतकाे स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या ३५ पुगेको हाे ।
चार दिनदेखि जारी दिल्लीको उत्तरपूर्वी क्षेत्रको हिंसामा सयौँ मानिसहरु घाइते भएका छन् ।
बुधवार राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको अध्ययन गरेका थिए । यसैबिच एनएसए अजीत डोभाल डीसीपीले उत्तर–पूर्वी क्षेत्रको कार्यालय पुगेर हिंसा प्रभावित क्षेत्रको तथ्याङ्क निकालेकाे छ । डोभाल आज प्रधानमन्त्री नरेन्द्र मोदी तथा मन्त्रीमण्डलाई रिपोर्ट गर्नेछन् ।































प्रतिक्रिया