सुनकाे मूल्य बढेर ७८ हजार १ सय कायम

सुनकाे मूल्य बढेर ७८ हजार १ सय कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ।

सुनकाे मूल्य बढेर तोलाको ७८ हजार १ सय पुगेको छ । तीन दिनयता सुन प्रतिदिन तोलाको ५ सयका दरले बढेर ७८ हजार १ सय कायम भएकाे हाे ।

सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ७८ हजार हजार १ सयमा पुगेको छ।

 

Skip This
Skip This
Logo