धुर्मुस-सुन्तलीको करियर र समाजसेवा सँगसँगै (भिडियो अन्तर्वार्ता)

धुर्मुस-सुन्तलीको करियर र समाजसेवा सँगसँगै (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी फागुन ९ गते अर्थात् महाशिवरात्रिका दिनबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेन्टि भाइरस’को निर्माण पक्ष अहिले धमाधम चलचित्र प्रोमोशनमा जुटिरहेको छ ।

विशेष गरि चलचित्रका मुख्य दुई पात्र सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध क्रिकेट रंगशालामा पनि आफ्नो समय दिनुपर्ने हुँदा चलचित्रको प्रोमोशनमा ढिलाई भएको उनीहरु बताउँछन् ।

यस चलचित्रबाट आउने आम्दानीको अधिकांश हिस्सा रंगशाला निर्माणका लागि सहयोग गरिने निर्माणपक्षले यस अघि नै बताइसकेको छ ।

प्रस्तुत छ, सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) सँग चलचित्र र रंगशालासँग सम्बन्धित रहेर केन्द्रबिन्दुले गरेको कुराकानी यो भिडियोमा :

Skip This
Skip This
Logo