इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आजराती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले घटाउने निर्णय गरेको हो ।

यद्यपी खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १०८ र डिजेल तथा मट्टितेल समान ९७ रुपैयाँमा पाइनेछ ।

Logo