काठमाडौं ।
सरकारले आइतबार कोरोना प्रभावित चीनको वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।
उनीहरुलाई भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । नेपाल ल्याउनु अघि उनीहरुको चीनमा र नेपाल ल्याएपछि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
आफ्ना छोराछोरी नेपाल आउन लागेको जानकारी यहाँ रहेका उनीहरुका अभिभावकहरुलाई पहिले नै दिइएको थियो । उनीहरुलाई नेपाल ल्याउँदै गर्दा अभिभावकहरुमा भने कस्तो अनुभूती भइरहेको थियो त ?
यसपटक हामीले अभिभावक मध्येका एक भगवतीलाल कक्षपतिसँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया