काठमाडौं ।
साताको तेस्रो दिन मंगलबार प्रि–ओपनमा नै नेप्से परिसूचक २६.२४ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन ३७.७० अंक बढेर २४०८.२४ विन्दुमा बन्द भएको नेप्से आज २६.२४ अंक बढेर २४३४.४८ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.०९ अंक बढेको छ ।
मंगलबार प्रि–ओपन सेसनमा ३८ कम्पनीको ९४ लाख ५१ हजार ५८ रुपैयाँ बराबरको १४ हजार २५८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ ।































प्रतिक्रिया