पूर्वराजा ज्ञानेन्द्र दिल्ली प्रस्थान, राजनीतिक भेटघाट गर्ने

पूर्वराजा ज्ञानेन्द्र दिल्ली प्रस्थान, राजनीतिक भेटघाट गर्ने

केन्द्रबिन्दु
0
Shares

पूर्व राजा ज्ञानेन्द्र शाह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । पूर्वराजा शाह आइतबार अपराह्न दिल्ली प्रस्थान गरेका हुन् ।

उनले नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा शाहसँगै पत्नी कोमल र परिवारका केही सदस्य भ्रमण टोलीमा रहेका छन् । दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ ।

पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Logo