दुई वर्षकाे प्रगति सुनाउन आज संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

दुई वर्षकाे प्रगति सुनाउन आज संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  दुई वर्षमा सरकारले गरेका कार्यहरूको जानकारी दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन्।

दुई बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्ने छन्। बैठकको सुरुमै ओलीले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ।

२०७४ साल मङ्सिरमा भएको आमनिर्वाचनको करिब तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ साल फागुन ३ गते सत्ता सम्हालेका थिए।

Skip This
Skip This
Logo