एउटै मण्डपमा दुई युवतीसँग एक पुरुषको बिहे !

एउटै मण्डपमा दुई युवतीसँग एक पुरुषको बिहे !

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसिया ।

एउटै मण्डपमा एक पुरुषले एकै पटक दुई जना महिलासँग विवाह गरेका छन् । इन्डोनेसियाका एक पुरुषले यसरी विवाह गर्ने आँट गरेका हुन् ।

पान्सेर नामका एक व्यक्तिले आफ्नी दुईवटी दुलहीसँग तस्विर खिचाएर सामाजिक सञ्जालमा विवाहको कार्ड समेतको फोटो सार्वजनिक गरेका छन् ।

एकै पटक दुई जना महिलासँग विवाह गरेर उनले विश्वलाई नै चकित बनाएका छन् । इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट भए पनि एकसाथ एक पुरुषले दुई महिलासँग विवाह गरेको यो पहिलो पटक हो ।

Skip This
Skip This
Logo