काठमाडौं । सितापाइला जेसिस वर्ष २०२० का लागि अध्यक्षमा अभीषेक दुलाल निर्वाचित भएका छन् ।
त्यस अवसरमा वर्ष २०१९ का अध्यक्ष प्रदिप आचार्यले वर्ष २०२० का अध्यक्ष अभीषेक दुलाललाई पद हस्तान्तरण गरे । संघिय सांसद राजेन्द्र लिङदेनकाे प्रमुख अतिथ्यमा सम्पन्न साधारणसभाले दुलाललाई निर्वाचित गरेको हो ।
शुक्रबार सम्पन्न पदस्थापन कार्यक्रममा जेसिसका केन्द्रीय अध्यक्ष असाेक शंकर, जेसिसका पूर्व अध्यक्ष भाेलेश्वर दुलाल, नाडाका अध्यक्ष कृष्ण दुलाल, नागार्जुन नगरपालिकाका मेयर माेहनबहादुर बस्नेतलगायतकाे उपस्थिति रहेको थियाे ।































प्रतिक्रिया