जाजरकाेट । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धा आयोगकाे टोलीले नगद ८ लाख घूससहित रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगको सुर्खेत कार्यालयकाे टोलीले पक्राउ गरेकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार काेइरालाले बताए ।
एक उपभोक्ता समितिको निर्माणकाे काम सहज बनाइदिने भन्दै ८ लाख घूस लिएको सूचनाका आधारमा अख्तियारकाे टोलीले पक्राउ गरेकाे हाे ।





























प्रतिक्रिया