वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा

वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार उनले राजीनामा दिएका हुन् ।

नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि अहिलेसम्म किन राजीनामा दिए भन्ने जानकारी भने आएको छैन । प्रवक्ता चन्द भन्छन्, उहाँ राजीनामा पश्चात ड्रागन इयरबाट अस्ट्रेलिया जाँदै हुनुहुन्छ त्यसैले बाँकी जानकारी भने पाउन सकिएको छैन ।

मदन खरेल यसअघि २०७० सालमा महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो ।
अन्नपूर्णबाट

Logo