बेल्जियम राजकुमारीकाे चर्चादेखि सफा हिमालका कुरासम्म (भिडियोसहित)

बेल्जियम राजकुमारीकाे चर्चादेखि सफा हिमालका कुरासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारमध्ये नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा ‘सफा हिमाल अभियान– २०२०’ चलाईने भएको छ । अभियान मार्फत ६ वटा हिमालहरुबाट ४० हजार टन फोहर निकालिने जनाईएको छ ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा नेपाली मिडियाप्रति फेरि आक्रोशित भएका छन् । उनले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताएका छन् ।
सरकारले ल्याएको नेपाल सेवा विधेयक र प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त कांग्रेसले ज्ञापन पत्र बुझाएको छ । सरकारले उक्त विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने कांग्रेसले चेतावनी समेत दिएको छ ।
झण्डै ४ महिनादेखि जारी संसदको गतिरोध अन्त्य गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख चयनको विवाद टुंगो लगाएको छ :

Skip This
Skip This
Logo