साउथह्याम्टनसँग लिभरपुल पराजित

साउथह्याम्टनसँग लिभरपुल पराजित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई साउथह्याम्टनले  हराएकाे छ । लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो ।

यो हारले लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता लिने अवसर गुमाएको छ । लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ । साउथह्याम्टन २९ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।

Skip This
Skip This
Logo