नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ । बुधबार तोलामा ७४ हजार ७ सय कायम भएकाे मूल्यमा आजपनि कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज तेजावी सुन ७४ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।































प्रतिक्रिया