काठमाडौं ।
थारु समुदायले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाएका छन् । उनीहरुले स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाएका हुन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।
आज राजधानीको टुँडिखेलमा थारु र मगर समुदायले माघी बनाए । त्यहाँको रौनक हेरौं फोटोफिचरमा :












तस्वीरहरु : प्रशान्त प्रधान / केन्द्रबिन्दु































प्रतिक्रिया