काठमाडौं । मोबाइल सेवाका टावरमा आक्रमण नगर्न सबै पक्षसँग नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।
मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको बताउँदै प्राधिकरणले त्यस्ता कार्य बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेकाे हाे ।
अज्ञात समूहले दिनहुँजसो मोबाइलका टावरमा आगजनी गर्न थालेपछि पाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हाे ।





























प्रतिक्रिया