आज मन्त्रिपरिषद्काे बैठक बस्दैछ ।
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक प्रधानमन्त्रीका सचिवालयले जनाएकाे छ ।
आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ ।































प्रतिक्रिया