काठमाडौं ।
नेपाली बजारमा आज सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ । यो दुई दिन अघिको मूल्य ४ सयले वढी हो ।
अघिल्लो साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । विहिबार एक हजार घट्दै ७५ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार भने ७४ हजार ६ सयमा कारोबार भएको थियो । आज भने ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
अघिल्लो सातादेखि सुनको मूल्यमा उतार चढाव आइरहेको छ । यस्तै चाँदीको मूल्य आज केहि वढेको छ । आज चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।































प्रतिक्रिया