हामी बैंकिङ क्षेत्रलाई पिछा गर्दै दौडिरहेका छौं : चिरञ्जीवी चापागाईं (अध्यक्ष, बीमा समिति)

हामी बैंकिङ क्षेत्रलाई पिछा गर्दै दौडिरहेका छौं : चिरञ्जीवी चापागाईं (अध्यक्ष, बीमा समिति)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय नेपालमा बीमाको पहुँच २२ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । त्यस्तै ३ वर्षमा नेपालको बीमा क्षेत्रमा धेरै विकास भएको पनि देखिन्छ । बीमा कम्पनीहरुको पूँजी वृद्धि र नयाँ बीमा कम्पनीहरुको आगमनले विमाको पहुँच बढेको देखिन्छ ।

त्यस्तै बीमा समितिले पछिल्लो समय गाउँगाउँमा बीमा सेवा पु¥याउन घुम्ती सेवा सञ्चालन गर्ने अभियान नै चलाएको छ । त्यसबाहेक समितिले सबै निर्जीवन बीमा कम्पनीलाई जिल्ला तोकेर नै कृषि तथा पशुपक्षी बीमा गराउन निर्देशन पनि दिएको छ । प्रस्तुत छ यिनै विषयमा केन्द्रीत रहेर हाम्रा सहकर्मीले बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंसँग गरिएको कुराकानी यो भिडियोमा :

Skip This
Skip This
Logo