अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ ले ल्याइन् ‘काली काली दिलवाली’ (भिडियोसहित)

अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ ले ल्याइन् ‘काली काली दिलवाली’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हास्य कलाकार पल्पसा डंगोल अब नायिका मात्र नभइ गायिका पनि बनेकी छिन् । उनले पहिलो गीतको भिडियो नयाँ वर्ष २०२१ को अवसरमा सार्वजनिक गरेकी हुन् ।

उनले काली काली दिलवाली सेक्सी छु–सबले हिस्सी भन्छन् तर, अलि–अलि मोटी छु बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा गायिका डंगोलले कतारको परिदृश्यमा अभिनय गरेकी छिन्।

यस गीतलाई रुञ्चे गायक प्रकाश पौडेल तथा पल्पसा डंगोलले रचना गरेका हुन् । गीतको संगीतकार भने आशिक राई रहेका छन् । पवन डंगोलको छायाँकन रहेको गीतलाई निर्देशन गायिका तथा अभिनेत्री डंगोलले नै गरेकी हुन् ।

 

Skip This
Skip This
Logo