काँग्रेस महाधिवेशन समयभित्रै हुनुपर्छ : नेता कोइराला

काँग्रेस महाधिवेशन समयभित्रै हुनुपर्छ : नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए ।

केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एक भएर जाने विश्वास व्यक्त गरे ।
रासस

Skip This
Skip This
Logo