तीनपिप्लेमा पल्टियो ट्रिपर, चालक र सहचालककाे मृत्यु

तीनपिप्लेमा पल्टियो ट्रिपर, चालक र सहचालककाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । कीर्तिपुरबाट फोहोर बोकेर जाँदै गरेको ट्रिपर तारकेश्वर नगरपालिकाकाे तिनपिप्लेमा  दुर्घटना भएकाे छ। करिब ५० मिटर तल खसेर पल्टिएको टिपरभित्र दुई जना च्यापिएका थिए । अहिले उनीहरूलाई निकालिसकिएकाे र दुवैजना मृत अवस्थामा फेला परेकाे महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

ना२क ३३८ नम्बरको उक्त ट्रिपर पल्टँदा मृत्यु भएका  चालक र सहचालककाे सनाखत भइरहेकाे प्रहरीले बताएकाे छ ।

Skip This
Skip This
Logo