काठमाडौं ।
काजकिस्तानमा आज बिहान एक विमान दुर्घटनामा परेको समाचार प्राप्त भएको छ। बेक एयरको फ्लाइट नम्बर २१०० को विमान विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएपछि दुर्घटना भएको हो। घरमा ठोक्किएर विमान टुक्राटुक्रा भएको छ।
विमानमा ९५ यात्रु र पाँच चालक दलका सदस्य गरि १ सय यात्री थिए । विमान काजकिस्तानको अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गरेको थियो । शुक्रबार स्थानीय समय अनुसार विहान ७ बजेर २२ मिनेटमा दुर्घटनामा परेको छ ।दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
विविसी































प्रतिक्रिया