प्रधानमन्त्रीसँग देउवाको भेट

प्रधानमन्त्रीसँग देउवाको भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथ प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

भेटबारे विस्तृत विवरण नदिए पनि उक्त भेट नियमित भएको प्रतिक्रिया प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए ।

Skip This
Skip This
Logo