काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाकाे टोलीले दार्चुला दुहम गाउँपालिका-५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंहलाई प्रक्राउ गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । कारकाे सिटमुनि उक्त यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया