जाजरकोट ।
कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा जलेर ध्वस्त भएको छ ।
उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ । आगो लगाउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीर : रासस































प्रतिक्रिया