इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेड विजयी भएकाे छ । एभर्टनसँगकाे खेल वेस्ट ह्यामका थोमस सौसेकले खेल सकिन ४ मिनेट बाँकी रहँदा निर्णायक गोल गरेका हुन् ।
वेस्ट ह्याम २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । यो हारले एभर्टनले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।
८६औं मिनेटमा सौसेकले गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाए ।





























प्रतिक्रिया