शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुने

शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजदेखि दोस्रो चरणको खेल हुँदैछ । दोस्रो चरणको पहिलो दिन आज २ वटा खेल हुँदैछन् ।

सातदोबाटोमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लबबीच मध्याह्न १२ बजे पछि खेल हुँदैछ । त्यस्तै दिउँसो ३ बजे दशरथ रंगशालामा दोस्रो खेल ब्रिगेड ब्वाइज र फ्रेण्ड्स क्लबवीच खेल हुनेछ ।

Skip This
Skip This
Logo