मेक्सिको सिटी ,
मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । मुत्यु हुने पाँचजना बालबालिका छन् ।
गौन्जौटोबाट पुएर्तो भाल्लार्तातिर गइरहेको बस दुर्घटनामा परेको हो । गुडिरहेको यात्रुवाहक बस ट्रकसँग ठोक्किएको थियो । दुर्घटनाको क्रममा आगलागी समेत हुँदा ठूलो हताहत भएको बताइएको छ ।
एजेन्सी































प्रतिक्रिया