डोल्पा । जिल्ला अस्पताल डोल्पामा सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की २३ वर्षीया पासाङ गुरुङको शनिबार उद्धार गरी सुर्खेत लगिएकाे छ ।
गुरुङले दुई दिनदेखि शिशु जन्माउन नसकेको अवस्थामा थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
प्रजिअ केशीरीका अनुसार पेटमा नै शिशुको मृत्यु हुँदा जिल्ला अस्पतालमा उपचार संम्भव नभएको हो ।































प्रतिक्रिया