काठमाडौं,
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार पनि स्थगित भएको छ । बैठक शुक्रबार पनि स्थगित भएको थियो ।
गत मंशिर २३ गते बसेको सचिवालयको बैठकले २७ गतेका लागि सचिवालय बैठक र २९ गतेका लागि स्थायी समिति बैठकको समय तोकेको थियो । अर्को बैठक आइतबार बिहान ९ बजे बस्ने बताइएको छ ।





























प्रतिक्रिया