चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह

शुक्रबार बिहानै हिउँ परेकाे हाे । हिउँ परेसँगै त्यहाँ पुग्ने पयर्टकहरू थप उत्शाहित बनेका छन् ।  काठमाडौ‍ं भ्याल्लीबाट सबैभन्दा नजिककाे डाँडामा हिउँ परेसँगै त्यहाँ घुम्न जाने याेजना बनाउने पर्यटकलाई राेमान्चित बनाएकाे बताए । केबलकार सञ्चालन भएपछि सजिलै जान सकिने भएकाेले पिन धेरैजसाेकाे गन्तव्य चन्द्रगिरि हुने गरेकाे छ ।

शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि भने माैसममा सुधार आउनेछ ।

Skip This
Skip This
Logo