सुनकाे मूल्य बढ्यो

सुनकाे मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २६ ।  पछिल्लो केही दिन निरन्तर घटिरहेको सुन–चाँदीको भाउ बिहीबार भने बढेको छ । बुधबार स्थिर रहेकाे

सुनको मूल्य बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ। मंगलबार छापावाला सुन तोलाको २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।

यस्तै, तेजाबी सुन पनि ४०० रुपैयाँले नै बढेर ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको भाउ ७० हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलाको ८ सय ४० रुपैयाँ कायम भएकाे  नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

 

Skip This
Skip This
Logo