चिलीमा सैनिक विमान सम्पर्क विहिन

चिलीमा सैनिक विमान सम्पर्क विहिन

केन्द्रबिन्दु
0
Shares

चिली, २०७६ मंसिर २४ ।

चिलीमा एक सैनिक विमान बेपत्ता भएको छ । चिलीको पुन्टा एरिनासबाट अन्टार्टिकाको लागि उडेको सी १३० हरक्युलिस विमान उडेको १ घण्टापछि सम्पर्कबिहिन भएको हो ।

स्थानीय समय अनुसार ४ः५५ मा उडेको विमान ६ बजे सम्पर्कबिहीन भएको बिबिसीले जनाएको छ ।

विमानमा १७ जना चालक दलका सदस्य र २१ यात्री सहित ३८ जना सवार थिए । विमानको खोजि कार्य जारि रहेको बताईएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo