काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेट प्रतियोगितामा बंगलादेशविरुद्धकाे खेलमा माल्दिभ्सले ट रन मात्र बनाएकाे छ । बंगलादेशले माल्दिभ्समाथि २५० रनको फराकिलो जित हात पार्दा माल्दिभ्सका कुनैपिन ब्याट्सम्यानले दाेहाेराे रन जोड्न नसकेकाे हाे ।
शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो ।































प्रतिक्रिया