शुक्रबार र शनिबार रिङरोडको मुख्य लेनमा सवारी चलाउन नपाइने

शुक्रबार र शनिबार रिङरोडको मुख्य लेनमा सवारी चलाउन नपाइने

केन्द्रबिन्दु
0
Shares

आगामी शुक्रबार र शनिबार चक्रपथको  कलंकीदेखि कोटेश्वरसम्मको मुख्य लेनमा सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ। त्यसका लागि नै मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । विहान ११ बजेदेखि ३ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो।

मुख्य लेनमा चार घण्टा सवारीसाधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ।

 

Skip This
Skip This
Logo