तमिलनाडुमा पर्खाल भत्किएर १७ जनाको मृत्यु

तमिलनाडुमा पर्खाल भत्किएर १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली,

भारतको तमिलनाडुमा पर्खाल भत्किँदा चार परिवारका १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सोमबार पर्खाल भत्किएर घरमाथि पर्दा यस्तो घटना भएको हो ।

मृत्यु हुनेमा बालबालिका पनि छन् । सोमबार बिहान स्थानीय समय अनुसार ५ बजेर ३० मिनेट जाँदा यस्तो घटना भएको हो । यसअघि पनि पर्खाल भत्किएर विभिन्न स्थानमा मृत्यु हुने गरेको थियो ।
एजेन्सी

Logo